क्राउन इन्स्टिच्युटद्वारा सिजनल ग्रिटिङ्स डिनर आयोजना, पर्थ क्याम्पस औपचारिक रूपमा सञ्चालनमा
काठमाडौं, क्राउन इन्स्टिच्युट अफ हायर एजुकेशन (CIHE) ले शनिबार साँझ काठमाडौंको अरन्या बुटिक होटल, हात्तिसारमा Seasonal Greetings Dinner Meet आयोजना गर्दै आफ्ना शैक्षिक साझेदार, परामर्शदाता तथा सरोकारवालाहरूलाई एकै थलोमा भेला गराएको छ।
कार्यक्रमले पर्वको शुभकामना साटासाटसँगै क्राउन समुदायका लागि एक महत्वपूर्ण उपलब्धि सार्वजनिक गर्यो—अष्ट्रेलियाको पश्चिमी भागमा अवस्थित पर्थ क्याम्पस औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा।
कार्यक्रममा क्राउन इन्स्टिच्युट अफ हायर एजुकेशनका संस्थापक तथा निर्देशक दीपक खड्काले क्याम्पस विस्तारको उद्देश्य र अन्तर्राष्ट्रिय विद्यार्थीप्रति संस्थाको प्रतिबद्धताबारे आफ्ना विचार प्रस्तुत गरे।
“पर्थ क्याम्पसको उद्घाटन क्राउन इन्स्टिच्युटको शैक्षिक विस्तार यात्राको महत्वपूर्ण खुड्किलो हो। यसले अष्ट्रेलियामा गुणस्तरीय शिक्षा खोजिरहेका विद्यार्थीहरूलाई …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed