विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै सुयान एजुकेसन
ललितपुर — शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त सुयान एजुकेशन प्रा. लि. विदेश अध्ययनका लागि गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै विश्वासिलो नामका रूपमा स्थापित हुँदै गएको छ। जापान र जापानी भाषा अध्ययनमा विशेष प्राथमिकता दिने यस संस्थाले जापान, युके, अमेरिका, अष्ट्रेलिया, कोरिया, जर्मनी र दुबईलगायत मुलुकहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको छ। साथै, नेपालमै TITI र CTEVT अन्तर्गतका शैक्षिक कार्यक्रमहरूमा परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।
सन् २०११ मा जापानमा स्थापना भई २०१८ देखि नेपालमा औपचारिक रूपमा सेवा विस्तार गरेको सुयान एजुकेसन जापानी शैक्षिक संस्थाबाट स्नातक भई दशकभन्दा बढी …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed