इक्यान र एइक्यानको नवनिर्वाचित कार्यसमितिलाई फेकनको बधाई
काठमाडौं, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) तथा सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान) का नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।
आइतबार अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आयोजित एक विशेष कार्यक्रममा फेकनले दुवै संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै आगामी दिनमा साझा उद्देश्यका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएको हो।
फेकन अध्यक्ष उमेश कुश्वार को सभापतित्वमा सम्पन्न कार्यक्रममा फेकनका निवर्तमान अध्यक्ष राजु निरौला, कार्यसमिति सदस्यहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा इक्यान अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ सहित नवनिर्वाचित कार्यसमिति र एइक्यान अध्यक्ष किशोर तिवारी सहितको टोलीको पनि …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed