logo

२०८३ कार्तिक १२ बुधबार

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति


हाम्रो राष्ट्र
  • शनिबार, १३ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संघर्ष समितिबीच शनिबार साँझ भएको वार्तामा सहमति जुटेको हो ।

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)लाई प्रभावकारीरूपमा कार्यान्वयन गरी मणिपाल मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने सहमति भएको हो। त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई समेत क्रियाशिल बनाउने सहमति पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend