बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री शाह
काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सो अवसरमा आयोजित विशेष कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाह प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री शाहले वडालाई बालमैत्री वडा घोषणा गर्न सफल भएकोमा बधाई दिँदै बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बालमैत्री समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा बालबालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । भेरी नगरपालिका र वडा कार्यालयले बालमैत्री वडा घोषणा गर्नमा अहोरात्र खटिएकोमा मन्त्री …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed