logo

२०८३ कार्तिक १२ बुधबार

शम्भु कँडेलको गीत ‘पैसा खाउ’

शम्भु कँडेलको गीत ‘पैसा खाउ’


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । गीतकार शम्भु कँडेलको गीत ‘पैसा खाउ’ सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सबैथोक भएकोप्रति व्यंग्य गरिएको छ । गीतको भिडियोमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय छ ।

    भिडियोले पनि पैसाका कारण समाजमा देखिएको विकृती देखाउन खोजेको छ। भिडियोका निर्देशक रोजल थापा हुन् । राम केसीको छायाँकन रहेको भिडियोमा विकास ज्ञवाली र ईश्वरबाबुको सम्पादन छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend