logo

२०८३ साउन १४ बिहिबार

यस्तो छ ‘प्रसाद २’ को ट्रेलर

यस्तो छ ‘प्रसाद २’ को ट्रेलर


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली चलचित्र ‘प्रसाद-२’ को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा सामाजिक कथाबस्तु मिसिएको छ ।

    ‘प्रसाद-२’ले जातीयताको मुद्दा उठान गरेको छ। निर्देशक सुदर्शन थापाले चलचित्रको कथावस्तुले दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरेका छन् । ‘माया भन्दा ठूलो नै क छ र’ भनेर फिल्मको स्लोगन राखिएको छ।

    सुदर्शन बस्नेतले फिल्ममा लगानी गरेका छन्। फिल्मको कथा सुशील पौडेलले लेखेका हुन् ।चलचित्र एसजी फिल्मसँग सुलभ थापा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो । चलचित्रमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालगायत छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend