logo

२०८३ साउन १३ बुधबार

एसडी योगीको ‘भेट्न आउनु’

एसडी योगीको ‘भेट्न आउनु’


हाम्रो राष्ट्र
  • बुधबार, ३ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौँ । गायक एसडी योगीको स्वर रहेको ‘भेट्न आउनु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

    सागर थापा ध्रुबको शब्द सृजनामा तयार गीतमा गायक स्वयम्कै संगीत संयोजन रहेको छ । गीतकार सागर र दिव्यानी वलीको अभिनय रहेको गीतले एक प्रेमील जोडियो प्रेम वियोगको गाथालाई देखाएको छ ।

    हिमाल पारीको जिल्ला मुस्तागंमा छायांकन गरिएको सार्वजनिक गीतको भिडियोको दृश्य निकै नै लोभलाग्दो छ । अनिल कृष्ण मानन्धरको कन्सेप्ट, छायाँकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज काकीले गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend