logo

२०८३ साउन १४ बिहिबार

‘चट्ट मायालु’ मा सकीसँग आकाश र पुष्पको रोमान्स

‘चट्ट मायालु’ मा सकीसँग आकाश र पुष्पको रोमान्स


हाम्रो राष्ट्र
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ। रविमान सिंह बस्न्यातको शब्द, टीका बम्जनको संगीत रहेको गीतको एरेन्ज फणीन्द्र राईले गरेका हुन् ।

    गीतमा प्रेमीले प्रेमिकाको सौन्दर्यको वर्णन गरेका छन् भने प्रेमिकाले प्रेमीलाई ह्यान्डसम भनेर प्रशंसा गरेकी छन्। गीतमा अभिनेता आकाश श्रेष्ठ, पुष्पबहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकी इटानीले अभिनय गरेकी छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend