logo

२०८३ साउन १३ बुधबार

भरतपुर अस्पतालमा नक्कली पीसीआर रिपोर्ट तयार

भरतपुर अस्पतालमा नक्कली पीसीआर रिपोर्ट तयार


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 1.3K
    SHARES

    भरतपुर । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर दुरुपयोग गरी नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् ।

    माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण रिएजेन्ट अभावका कारण रोकिएकाले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएकाले सजग रहन पौडेलले आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend