logo

२०८३ साउन १४ बिहिबार

प्रमोदले ल्याए ‘मलाई बाँच्न सिकायौ तिमीले’

प्रमोदले ल्याए ‘मलाई बाँच्न सिकायौ तिमीले’


हाम्रो राष्ट्र
  • मंगलबार, १९ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । गायक प्रमोद खरेलको ‘मलाई बाँच्न सिकायौ तिमीले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नमिता दवाडीको शब्द सृजना रहेको गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।

    मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुनः प्राप्त भएको मायाको कथालाई देखाएको छ । भिडियोमा शिशिर भण्डारी र मोडल अनुजा सिंहको अभिनय देख्न सकिन्छ । भिडियोको छायाँकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend