logo

२०८३ असोज ८ बिहिबार

नगदे बाली भनिएको उखुलाई सरकारले उधारो बाली बनाइदियोः सांसद सिंह

नगदे बाली भनिएको उखुलाई सरकारले उधारो बाली बनाइदियोः सांसद सिंह


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । सांसद अमरेशकुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले उखु किसानको समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    उनले नगदेबाली उखुलाई सरकारले उधारो बाली बनाइदिएको समेत बताएका छन् । उनले भने,’नगदे बाली भनिएको उखुलाई सरकारले उधारो बाली बनाइदियो, किसानले भुक्तानी पाएका छैनन् ।  धान बाली लगाउने बेला भएको छ, पैसा छैन मल, बिउ कसरी किन्ने ?’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend