logo

२०८३ असोज ८ बिहिबार

वीरेन्द्र महतो बने वनमन्त्री, शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त

वीरेन्द्र महतो बने वनमन्त्री, शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त


हाम्रो राष्ट्र
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारको पूर्णता पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका नेता वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री नियुक्त गरेका छन् ।

    त्यस्तै प्रधानमन्त्रीको सिफारिसमा जसपाकै प्रमिला कुमारीलाई राष्ट्रपति पौडेलले शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै सरकारले पूर्णता पाएको हो । उनीहरुको शपथ भोलि हुने बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend