logo

२०८३ असोज ८ बिहिबार

सन् २०१८ यता चीनमा एक लाख ८० हजार भन्दाबढी वित्तीय ठगीको आरोपमा मुद्दा

सन् २०१८ यता चीनमा एक लाख ८० हजार भन्दाबढी वित्तीय ठगीको आरोपमा मुद्दा


हाम्रो राष्ट्र
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.3K
    SHARES

    सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पुर्याएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

    यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष सङ्कलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेटले मङ्गलबार उल्लेख गरेको छ ।

    एसपीपीले वित्तीय जोखिम नियन्त्रणको प्रयासस्वरूप अभियोजन तीव्र बनाएको छ । प्रायःयस किसिमका मुद्दामा अवैध कोष सङ्कलन, मुद्रा जाली र गैरकानूनी व्यापार सञ्चालनलगायतका क्षेत्र समावेश छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend