logo

२०८३ असोज ८ बिहिबार

नेप्सेमा झिनो अंकको गिरावट

नेप्सेमा झिनो अंकको गिरावट


हाम्रो राष्ट्र
  • बिहिबार, २१ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट भएको छ । बिहीबार नेप्से शून्य दशमलव शून्य ६ अंकले घटेको छ । विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढेको छ ।

    सिटी होटल, रेवा इनर्जी र अपर तामाकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मोदी इनर्जी लिमिटेडको शेयर १० प्रतिशतले ओरालो लागेको छ । आज दुई सय ८० वटा कम्पनीका ९७ लाख ५१ हजार कित्ता शेयर कारोबार भएका छन् ।

    सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो । समग्रमा आज तीन अर्ब सात करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend