logo

२०८३ असोज ८ बिहिबार

क्यामरुनमा भवन भत्किँदा ३३ जनाको मृत्यु

क्यामरुनमा भवन भत्किँदा ३३ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, ८ साउन २०८०
  • 1.7K
    SHARES

    क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३३ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो । शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend