logo

२०८३ असोज ८ बिहिबार

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण


हाम्रो राष्ट्र
  • बिहिबार, १८ साउन २०८०
  • 1.1K
    SHARES

    चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च–४ सी वाहक रकेटद्वारा बिहान ११ :४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो । सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend