logo

२०८३ असोज ८ बिहिबार

चीनको जिलिनमा भीषण वर्षा, एक जनाको मृत्यु, चार बेपत्ता

चीनको जिलिनमा भीषण वर्षा, एक जनाको मृत्यु, चार बेपत्ता


हाम्रो राष्ट्र
  • शनिबार, २० साउन २०८०
  • 1.3K
    SHARES

    चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान शहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् ।
    बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब १ लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार ३ सयभन्दा बढी विस्थापित भएका छन् ।

    शुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको छ । शुक्रबार दिउँसो ३ बजेसम्म औसत वर्षा १११.७ मिलिमिटर पुगेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend