logo

२०८३ असोज ८ बिहिबार

म्यानमारको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

म्यानमारको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, २५ साउन २०८०
  • 1.2K
    SHARES

    बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको छ । डुङ्गामा कम्तीमा ५५ जना सवार थिए र तीमध्ये आठ जनाको उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । खोजी तथा उद्धार कार्य जारी रहने बताइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend