logo

२०८३ कार्तिक १२ बुधबार

तीज गीतमा राजेश हमालले मन्जुसँग मर्काए कम्मर

तीज गीतमा राजेश हमालले मन्जुसँग मर्काए कम्मर


हाम्रो राष्ट्र
  • शनिबार, २७ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । गायक डेभिड शंकर र गायिका भावना आचार्यको स्वरमा तीज गीत ‘आफ्नै घर आँगनमा नाच फरर’ सार्वजनिक भएको छ । गीतको शब्द एवं संगीत गायिका भावनाकै रहेको छ ।

    भिडियोमा अभिनेता राजेश हमालले मोडल मन्जु थापासँग कम्मर मर्काएका छन् । भिडियोलाई देवेन्द्र पाण्डेले कोरियोग्राफी एवं निर्देशन गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend