logo

२०८३ साउन १३ बुधबार

सिंचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा

सिंचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । सिंचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    निर्माण व्यवसायी आइतबार सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए ।

    सरकारले भुक्तानी नगरेको भन्दै केही समयअघिदेखि निर्माण व्यासयीहरू आन्दोलनमा छन् । ताला लगाउन गएका केही निर्माण व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend