logo

२०८३ असोज ८ बिहिबार

जोहानेसवर्गमा एउटा भवनमा आगलागी हुँदा ५२ जनाको मृत्यु

जोहानेसवर्गमा एउटा भवनमा आगलागी हुँदा ५२ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.3K
    SHARES

    दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।

    दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाजीका अनुसार हालसम्म ५२ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन् ।

    पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend