logo

२०८३ असोज ८ बिहिबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते बस्ने


हाम्रो राष्ट्र
  • बुधबार, २७ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ   नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

    यस अघि असोज २ गते बस्ने भनिएकोमा उक्त बैठक असोज ४ गतेका लागि तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend