logo

२०८३ साउन १४ बिहिबार

यस्तो छ ‘भष्मेडन’को ट्रेलर

यस्तो छ ‘भष्मेडन’को ट्रेलर


हाम्रो राष्ट्र
  • सोमबार, २२ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । फूलपातीदेखि प्रदर्शनमा आउने चलचित्र ‘भष्मेडन’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्कीको मुख्य भूमिका रहेको ट्रेलरले भष्मेको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।

    दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा विपिन र सौगातबाहेक प्रकाश घिमिरे, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका यसअघि दुई गीत र टिजर सार्वजनिक भइसकेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend