logo

२०८३ साउन १४ बिहिबार

आर्सनललाई हराउँदै सिटी शीर्ष स्थानमा

आर्सनललाई हराउँदै सिटी शीर्ष स्थानमा


हाम्रो राष्ट्र
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको छ । बिहीबार बिहान भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ गोलले हरायो । सिटीका केभिन डी ब्रुनो, ज्याक ग्रेलिस र इर्लिङ हालाण्डले गोल गरे।

    आर्सनलका बुकायो साकाले पेनाल्टीमा गोल गरे । जितसँगै सिटी प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लिएको छ । उसको २३ खेलमा ५१ अङ्क भएको छ । २२ खेलमा समान ५१ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend