logo

२०८३ असोज ६ मंगलबार

उद्धव पौडेल राप्रपा उपाध्यक्ष मनोनीत

उद्धव पौडेल राप्रपा उपाध्यक्ष मनोनीत


हाम्रो राष्ट्र
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्षमा उद्धव पौडेललाई मनोनीत गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम पौडेललाई बिहीबार उपाध्यक्ष पदमा मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    पौडेल गत वैशाखमा राप्रपामा प्रवेश गरेका थिए। त्यसअघि उनी कमल थापा नेतृत्वको राप्रपा नेपालमा थिए। उनी राप्रपा नेपालमा कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुख थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend