logo

२०८३ साउन १४ बिहिबार

यस्ता छन् राप्रपा नेपालको पहिलो केन्द्रीय कार्यसमिति बैठकका निर्णय

यस्ता छन् राप्रपा नेपालको पहिलो केन्द्रीय कार्यसमिति बैठकका निर्णय


हाम्रो राष्ट्र
  • आइतबार, ८ फाल्गुन २०७८
  • 3.9K
    SHARES

    राप्रपा नेपालको पहिलो केन्द्रीय कार्यसमितिको पहिलो बैठकले आठ निर्णय गरेको छ। आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षता बसेको बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जनसहित पारित गर्ने लगायत निर्णय गरेको हो।

    यस्तै, बैठकले धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने र संघीयताको वर्तमान स्वरूप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग समेत गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend