logo

२०८३ असोज ८ बिहिबार

यादवले लिए प्रतिनिधिसभा सदस्यको शपथ

यादवले लिए प्रतिनिधिसभा सदस्यको शपथ


हाम्रो राष्ट्र
  • मंगलबार, १९ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार अध्यक्ष यादवलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    गत बैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ वाट यादव निर्वाचित भएका थिए । उपनिर्वाचनवाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ लिइसकेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend