logo

२०८३ असोज ८ बिहिबार

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ बैशाख २०८०
  • 1K
    SHARES

    गण्डकी। गण्डकी प्रदेशमा थप चार मन्त्रीले शपथ लिएका छन् ।शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् । कांग्रेसबाट दीपेन्द्रबहादुर थापा, महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आलेले शपथ लिएका छन् । माओवादीबाट रेशम जुग्जालीले शपथ लिएका छन् ।

    गत वैशाख १५ गते मुख्यमन्त्रीको शपथ लिएका पाण्डेले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । पाण्डेसहित गण्डकीमा कांग्रेसबाट स्याङ्जाकी सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशिला सिंखडा मन्त्री बनेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend