logo

२०८३ साउन १५ शुक्रबार

भ्रष्टाचार विरुद्ध प्रदर्शन होइन, सिधै कारबाहीमा जानुपर्छः मेयर साह

भ्रष्टाचार विरुद्ध प्रदर्शन होइन, सिधै कारबाहीमा जानुपर्छः मेयर साह


हाम्रो राष्ट्र
  • आइतबार, ३१ बैशाख २०८०
  • 910
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भ्रष्टाचारीलाई वगमतीमा चोपल्नु पर्ने बताएका छन् । सामाजिक संजालमार्फत मेयर साहले भ्रष्टाचार बिरुद्ध प्रदर्शन गर्नुको सट्टा सिधै कारबाहीमा जानु पर्ने बताएका हुन् ।

    उनले भनेका छन्,‘भ्रस्टाचार विरुद्धको आन्दोलन ? को नेता हो थाहा छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर वागमतीमा चोपल्नुस् । यस्तो सडक नाटक धेरै देखिसक्यो हाम्ले । पत्याउदिन म चाहिँ । तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने नीति बनाउनलाई हो ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend