logo

२०८३ साउन १४ बिहिबार

नक्कली शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउन एमालेको माग

नक्कली शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउन एमालेको माग


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 897
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद गैरेले सभामुखले ध्यानाकर्षण गराउँदा पनि सरकारले यो विषयमा सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले भने, ‘सरकारले किन जघन्य विषयमा सदनलाई यति प्रगति भएको छ, यति काम गर्दै छौँ भनेर भन्नलाई के समस्या भयो ?,’ उनले सरकारले अनुसन्धानमा आलटाल गरिरहेको र दोषीलाई कारबाही हुन्छ भन्ने जनतालाई विश्वास नभएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend