logo

२०८३ साउन १४ बिहिबार

नक्कली शरणार्थी प्रकरणका दोषीलाई जोगाए त्यसलाई इतिहासले माफी दिनै छैनः भीम रावल

नक्कली शरणार्थी प्रकरणका दोषीलाई जोगाए त्यसलाई इतिहासले माफी दिनै छैनः भीम रावल


हाम्रो राष्ट्र
  • मंगलबार, २ जेष्ठ २०८०
  • 871
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउने प्रपञ्च गरिए त्यसलाई इतिहासले माफी नदिने बताएका छन् ।

    मंगलबार सामाजिक संजालमार्फत रावलले यो प्रकरणमा संलग्न भएकाहरुलाई जोगाउने प्रपञ्च भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाउने जघन्य अपराधमा संलग्नहरुलाई जोगाउन उच्च राजनीतिक तहबाट षड्यन्त्र भइरहेको समाचार आएका छन् । यदि उच्च राजनीतिक वा प्रशासनिक तहको कुनै व्यक्तिले त्यसो गरेमा देश र जनताप्रतिको गद्दारी, शहीदहरुको रगतको अपमान, संविधान, कानून र शासन प्रणालीको खिल्ली उडाउने अपराधिक कुकर्म ठहरिनेछ । इतिहासले माफी दिने छैन।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend