logo

२०८३ साउन १५ शुक्रबार

शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुर्याउने गृहमन्त्रीको प्रतिवद्धता

शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुर्याउने गृहमन्त्रीको प्रतिवद्धता


हाम्रो राष्ट्र
  • बुधबार, ३ जेष्ठ २०८०
  • 910
    SHARES

    काठमाडौं । उप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई जस्तोसुकै दवाव वा प्रभाव आएपनि छुट दिन नसकिने बताएका छन् । साथै दोषी नउम्कने, निर्दोष नफस्नेगरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको जानकारी समेत उनले दिए ।

    एकीकृत समाजवादीका मोर्चा संगठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित ३० भन्दा बढी नेताहरू संलग्न प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री श्रेष्ठलाई बुधबार मन्त्रालयमा ज्ञापनपत्र दिएर नक्कली शरणार्थी प्रकरणका सबै अपराधीलाई गिरफ्तार गरी हदैसम्मको कानुनी कार्वाही गर्न माग गरेको सन्दर्भमा गृहमन्त्रीले यस्तो बताएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend