logo

२०८३ असोज ८ बिहिबार

विदेश अध्ययन गर्न जाने विद्यार्थीबाट नौ महिनामा ६७ अर्ब रुपैयाँ बाहिरियो : प्रधानमन्त्री

विदेश अध्ययन गर्न जाने विद्यार्थीबाट नौ महिनामा ६७ अर्ब रुपैयाँ बाहिरियो : प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षको नौ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको जानकारी दिएका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले अध्ययनका लागि देशबाट चालु आर्थिक वर्षको ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको जानकारी गराएका हुन् । साथै सोहीअवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend