logo

२०८३ साउन १५ शुक्रबार

संसदमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

संसदमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 936
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बिहान ११ः०० बजे बैठक बस्नेछ । बैठकमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

    आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको सचिवालयले जनाएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend