logo

२०८३ साउन १४ बिहिबार

इन्टरनेटको शुल्क बढाउन नदिन सांसद पौडेलद्वारा सरकारको ध्यानाकर्षण

इन्टरनेटको शुल्क बढाउन नदिन सांसद पौडेलद्वारा सरकारको ध्यानाकर्षण


हाम्रो राष्ट्र
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागिएको भन्दै रोक्न सरकारसँग माग गरेका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले अनुचित रुपमा बढाउन खोजिएको इन्टरनेटको मूल्य रोक्न माग गरेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend