logo

२०८३ साउन १४ बिहिबार

संघीय संसदको संयुक्त बैठक बस्दै

संघीय संसदको संयुक्त बैठक बस्दै


हाम्रो राष्ट्र
  • बुधबार, १० जेष्ठ २०८०
  • 949
    SHARES

    काठमाडौं । आजका लागि संघीय संसदको संयुक्त बैठक आह्वान भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना जारी गरी संघीय संसदको संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।

    सूचना अनुसार आज अपरान्ह ४ बजे संयुक्त बैठक बोलाइएको छ । जहाँ संयुक्त समिति नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्नका लागि बैठक बोलाइएको उल्लेख छ । सोही अनुसार सम्भावित कार्यसूची समेत संसद सचिवालयले तय गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend