logo

२०८३ साउन १४ बिहिबार

संसद बस्दै नबसी स्थगित

संसद बस्दै नबसी स्थगित


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक शनिबार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको छ । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची थियो ।

    तर, १० पुसमा नीति था कार्यक्रममाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको बताएको विषयमा आपत्ति जनाउँदै नेकपा एमालेले संसद बैठक अवरोध गरेको हो । आज दिनभर दलहरूबीच बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति हुन नसकेपछि भोलि ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend