logo

२०८३ साउन १३ बुधबार

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित


हाम्रो राष्ट्र
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

    जेठ ५ गतेको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट जेठ ९ गते बहुमतले पारित गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend