logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्री प्रचण्डसँग मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको भेट

प्रधानमन्त्री प्रचण्डसँग मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको भेट


हाम्रो राष्ट्र
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार  अजित डोभलबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल  प्रधानमन्त्री बसेको होटल मौर्य पुगेका थिए । त्यस्तै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा पनि प्रधानमन्त्रीलाई भेट्न पुगेका छन् ।

    त्यसअघि उनलाई बुधबार दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लाखेले स्वागत गरेकी थिइन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend