logo

२०८३ साउन १३ बुधबार

नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण


हाम्रो राष्ट्र
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यसअघि संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक फिर्ता गरेकी थिइन् भने दोस्रोपटक पुनः पारित भएर आएको विधेयकलाई थन्क्याइदिएकी थिइन् । । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend