logo

२०८३ असोज ८ बिहिबार

एक घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक सोमबार ११ बजेका लागि सर्‍यो

एक घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक सोमबार ११ बजेका लागि सर्‍यो


हाम्रो राष्ट्र
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लाागि स्थगित भएको छ । एमालेलगायत विपक्षी दलको अवरोधका कारण बैठक सुरुमा एक घण्टाका लागि स्थगित गरिएको थियो । तर सो समयमा पनि बैठक सुरु हुन नसकेपछि सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

    नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्याबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरोध गरेका हुन् । प्रतिनिधिसभासँगै आज राष्ट्रियसभा बैठक पनि अवरोध भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend