logo

२०८३ साउन १३ बुधबार

रुसी आक्रमणमा युक्रेनमा काखोभका बाँध नष्ट

रुसी आक्रमणमा युक्रेनमा काखोभका बाँध नष्ट


हाम्रो राष्ट्र
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को–स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्वजनिक टिप्पणी गरेका हुन् ।

    नोभा काखोभका शहरको मस्को–समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि ‘काखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमण’ भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको अनियन्त्रित प्रवाह भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend