logo

२०८३ असोज ८ बिहिबार

छत्तीसगढमा एक करोड २५ लाखको गाँजासहित दुई जना पक्राउ

छत्तीसगढमा एक करोड २५ लाखको गाँजासहित दुई जना पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    लागुऔषध तस्करी विरुद्धको ठूलो पछिल्लो कारबाहीमा प्रहरीले भारतको छत्तीसगढको महासमुन्ड जिल्लामा गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरूबाट करिब १ करोड २५ लाख रुपैयाँ बराबरको गाजा बरामद भएको छ ।

    गाँजा ओसारपसार गरेको बारे विशेष सूचना पाएपछि प्रहरी टोलीले ट्रकलाई रोकेर खानतलासि गर्दा लागुऔषध बरामद गरेको महासमुण्डका प्रहरी उपरीक्षक (एसपी) धर्मेन्द्र सिंहले बताएका छन् ।

    खोजीका क्रममा प्रहरीले ५०० केजी गाँजा बरामद गरेको भन्दै बरामद गाजाको मूल्य करिब १ करोड २५ लाख बराबर रहेको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend