logo

२०८३ साउन १५ शुक्रबार

श्रीलङ्कामा ४ करोड ८० लाख डलरभन्दा बढीको अवैध चुरोट नष्ट

श्रीलङ्कामा ४ करोड ८० लाख डलरभन्दा बढीको अवैध चुरोट नष्ट


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    श्रीलङ्काका अधिकारीहरूले बिहीबार ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीलङ्काको भन्सारले विगत दुई वर्षमा यस्ता थुप्रै तस्करी प्रयासहरूलाई विफल पारेर निषेधित वस्तुहरू जफत गरेको जनाएको छ ।

    अर्थ राज्यमन्त्री रञ्जित सियाम्बालापिटियालाई उदृतत गर्दै स्रोतले अवैध रुपमा पैठारी भएको चुरोटको मूल्य १५ अर्ब रुपैयाँ (४ करोड ८६ लाख अमेरिकी डलर) रहेको बताए । सियाम्बलापिटियाले श्रीलङ्काको भन्सारले नष्ट गरेको चुरोटको सबैभन्दा ठूलो परिमाण भएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend