logo

२०८३ साउन १४ बिहिबार

युक्रेनको प्रत्याक्रमण असफल पार्ने पुटिनको जिकिर

युक्रेनको प्रत्याक्रमण असफल पार्ने पुटिनको जिकिर


हाम्रो राष्ट्र
  • शनिबार, २ असार २०८०
  • 1.3K
    SHARES

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन् । पछिल्लो समय कीभका सेनाहरू दक्षिणपूर्वी क्षेत्र जापोरिझ्झिया सहित थुप्रै दिशाहरूमा अगाडि बढ्न खोजिरहेका छन् ।

    ‘मलाई लाग्छ – युक्रेनको सशस्त्र सेना यहाँ र अन्य दिशाहरूमा अगाडि बढ्ने कुनै सम्भावना छैन– मलाई यसमा कुनै शंका छैन,’ पुटिनले सेन्ट पिटर्सबर्गमा वार्षिक आर्थिक मञ्चलाई सम्बोधन गर्दे भने ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend