logo

२०८३ साउन १३ बुधबार

चिनियाँ र रुसी सेनाको संयुक्त हवाई रणनीतिक गस्ती

चिनियाँ र रुसी सेनाको संयुक्त हवाई रणनीतिक गस्ती


हाम्रो राष्ट्र
  • शनिबार, २ असार २०८०
  • 1.1K
    SHARES

    चिनियाँ र रुसी सेनाले जुन ६ र ७ गते संयुक्त हवाई रणनीतिक गस्ती गरेका छन् । दुई देशका वायु सेनाबीचको समन्वयलाई प्रभावकारी रूपमा परीक्षण र अभिवृद्धि गर्नका निम्ति रणनीतिक गस्ती गरिएको रक्षा प्रवक्ताले बताए ।

    उक्त गस्ती सन् २०१९ देखि चिनियाँ र रुसी सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको र सञ्चालन गरिएको छैटौं शृङ्खला हो । यो हवाई रणनीतिक गस्ती रहेको र यसले कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend