logo

२०८३ साउन १३ बुधबार

बाइडेनका छोरा हन्टरद्वारा आफू लागुऔषध प्रयोगकर्ता भएको स्वीकार

बाइडेनका छोरा हन्टरद्वारा आफू लागुऔषध प्रयोगकर्ता भएको स्वीकार


हाम्रो राष्ट्र
  • बुधबार, ६ असार २०८०
  • 1.1K
    SHARES

    अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरले सङ्घीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको स्वीकार गरेका छन् । हन्टर बाइडेनले आफ्नो गृह राज्य डेलावेयरस्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयसँगको निवेदनमा आफू लागुऔषध प्रयोगकर्ता भएको र बन्दुक राखेको स्वीकार गरेका हुन् ।

    हन्टर बाइडेन र अमेरिकी अभियोजकहरूबीच भएको सम्झौतालाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना छोरा हन्टरलाई अभियोग स्वीकार गरेकोमा स्यावासी दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend