logo

२०८३ साउन १४ बिहिबार

रवि ओडको ‘ढिँडो मलाई देऊ’

रवि ओडको ‘ढिँडो मलाई देऊ’


हाम्रो राष्ट्र
  • बुधबार, ६ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । गीतको श्रव्यदृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्काको अभिनय रहेको छ ।

    प्रमोदकुमार भण्डारीको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रकाश सापकोटाको शब्द रहेको छ भने सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ । सङ्गीत संयोजन कमल सौरजले गरेका छन् भने सम्पादन मीन रावलले गरेका छन् । गीतको छायाङ्कन चितवनमा गरिएको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend