logo

२०८३ साउन १४ बिहिबार

रेष्टुरेन्टमा भएको विष्फोटमा चीनमा ३१ जनाको मृत्यु

रेष्टुरेन्टमा भएको विष्फोटमा चीनमा ३१ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, ७ असार २०८०
  • 936
    SHARES

    उत्तर पश्चिम चीनको निङ्जिया सहरको एउटा रेष्टुरेन्ट भएको विष्फोटमा परी ३१ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।

    चीनका राष्ट्रपति सी जिनपिङले दुर्घटनामा घाइतेको उपचार र सुरक्षाको प्रवन्ध गर्न निर्देशन दिएका छन् । यसअघि सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend